सरकारले आफ्नै विद्यालयमा कार्यरत शिक्षकहरुलाई दमन गर्न थालेको छ । श्रमविभागमा दर्ता भई शैक्षिक र पेशागत सुदृढिकरणमा लागि परेको अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय पदाधिकारीहरुलाई वैशाख ४ गते धरानस्थित हरियाली सामुदायिक वनको गेस्ट हाउसबाट पुलिस प्रशासनले गिरफ्तार गरेको छ । अखिल नेपाल शिक्षक संगठनको क्षेत्र नम्बर १ को बैठकमा गएका केन्द्रीय उपाध्यक्षहरु लक्षीराम ढकाल, गणेश … Continue reading शिक्षकहरु गिरफ्तार
पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो, कति पुग्यो?
नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले स्वतःसञ्चालित मूल्य संरचनाबमोजिम पेट्रोलमा प्रतिलिटर रु एक तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु दुई/दुई मूल्य वृद्धि गरेको जनाएको छ । समायोजित नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु १०६ र डिजेल तथा मट्टितेल प्रतिलिटर रु ८७ कायम भएको … Continue reading पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो, कति पुग्यो?
प्रजिअविहीन तनहुँमा पन्चानब्बे दिनपछि प्रजिअ
तनहुँ जिल्लामा प्रमुख जिल्ला अधिकारीविहीन भएको ९५ दिनपछि नयाँ प्रमुख जिल्ला अधिकारी सोमबार दमौली आइपुग्नुभएको छ । गृह मन्त्रालयबाट भरतकुमार शर्मा प्रमुख जिल्ला अधिकारीको रुपमा तनहुँ आइपुग्नु भएको छ । उहाँले सोमबारदेखि नै हाजिर गरी कार्यभार सम्हाल्नु भएको छ । तत्कालिन प्रजिअ रितेशकुमार शाक्य गत पुस २८ गते सरुवा भई राष्ट्रिय सतर्कता केन्द्र काठमाडौँ गएपछि … Continue reading प्रजिअविहीन तनहुँमा पन्चानब्बे दिनपछि प्रजिअ
भारतीय दुताबासको सम्पर्क कार्यालयलाई लक्षित गरी बम बिस्फोट
विराटनगरस्थित भारतीय राजदुताबासको सम्पर्क कार्यालयलाई लक्षित गरी गएराती बम बिस्फोट गराइएको छ । विराटनगर१३ स्थित सो कार्यालयको बम बिस्फोटबाट पर्खालमा सामान्य क्षती भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले सम्पर्क कार्यालयको पछाडिको खुल्ला चौरमा भएको बिस्फोटले कार्यालयको पर्खालमा सामान्य क्षती भएको बताउनुभयो । बम राख्नेको पहिचान भएको छैन । घटनास्थल … Continue reading भारतीय दुताबासको सम्पर्क कार्यालयलाई लक्षित गरी बम बिस्फोट
नेकपा नेता एबम पुर्व सभासद पासवानसहित चार जना नेता तथा कार्यकर्ता पक्राउ
नेत्र बिक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता एबम पहिलो संविधानसभा निर्वाचनमा माओवादीको तर्फका समानुपातिक सभासद् बाबुलाल पासवान ‘महावीर’ लगायत चार जना नेता तथा कार्यकर्तालाई मोरंग प्रहरीले बिराटनगरबाट पक्राउ गरेको छ l प्रहरीले महावीरलाई विराटाटनगरबाट मोटरसाइकिलसहित गिरफ्तार गरेक थियो भने योङ रेड फोर्स, नेपालका संखुवासभा अध्यक्ष ङिमा शेर्पा, युवा सदस्य अविशेक मोक्तान फुंलिङबजारबाट गिरफ्तारीमा परेका … Continue reading नेकपा नेता एबम पुर्व सभासद पासवानसहित चार जना नेता तथा कार्यकर्ता पक्राउ
बलिउडकी यी अभिनेत्रीले हजारौको भिडमा खाईन् थप्पड… (हेर्नुहोस् भिडियो)
एजेन्सी। दक्षिण भारतीय अभिनेत्री हंसिका मोटवानीले हालै हजारौंको संख्यामा भीडको सामाना गर्नुपर्यो । उनी हालै चेन्नइमा स्क स्टोरको उद्घाटनका लागि पुगेकी थिइन् । जहाँ उनको उक झलक पाउनको लागि हजारौंको संख्यामा भीड जम्मा भयो । भीडको बीचमा सुरक्षाकर्मीले उनलाई स्टोरसम्म पुर्याएका थिए । हंसिकाको यो भिडियो फ्यानहरुबीच निकै भाइरल भइरहेको छ । उनी स्टोरको सिढी … Continue reading बलिउडकी यी अभिनेत्रीले हजारौको भिडमा खाईन् थप्पड… (हेर्नुहोस् भिडियो)
फेसबुक चलाउने ८ करोड ७० लाख व्यक्तिहरुको डाटा चोरिएको बिषयमा के के भने जुकरबर्गले.. हेर्नुहोस्
आठ करोड ७० लाख प्रयोगकर्ताका डाटा चोरिएको विषयलाई लिएर अमेरिकी कंग्रेसले फेसबुकका संस्थापक तथा प्रमुख मार्क जुकरबर्गलाई गत सोमबार र मंगलबार गरी दुई दिन प्रश्न सोध्यो । उनलाई १० घन्टासम्म सिनेट र कंग्रेसमा राखेर प्रश्न सोधिएको थियो । जुकरबर्गलाई सिनेटरहरूले ६ सयभन्दा बढी प्रश्न सोधेका थिए । ती फेसबुक प्रयोगकर्ताका प्रोफाइल विवरण लिएर तेस्रो पक्षले … Continue reading फेसबुक चलाउने ८ करोड ७० लाख व्यक्तिहरुको डाटा चोरिएको बिषयमा के के भने जुकरबर्गले.. हेर्नुहोस्
भारतमा केहि नेपाली युवतिले एक युवकलाई नराम्रोसँग कुटपिट गरे, कारण थियो यस्तो
भारतको बैङलोर मा दुई नेपाली युवतीलाई एउटा युवकले लामो समय देखि सताइरहेका थिए । अति भएपछि उक्त नेपाली युवतिहरुले यस्तो सबक सिकाए कि शायद उसले अव कोही युवतिलाई जिस्काउने प्रयास गर्ने छैन । ति युवतिहरुका अनुसार राति राति युवतिहरुकै कोठाको झ्यालबाट चिहाउने गरेको बताएका थिए । ति युवतिहरुले उक्त युवकलाई कुटपिट गर्नुका साथै गिरफ्तार पनि … Continue reading भारतमा केहि नेपाली युवतिले एक युवकलाई नराम्रोसँग कुटपिट गरे, कारण थियो यस्तो
म्याचका क्रममा स्टेडियममै भयो प्रीति जिन्टा र अनुष्का शर्माको भिडन्त …. देख्नेहरु हेरेको हेर्यै भए
शुक्रवार राती बेङ्गलुरूको एम.चिन्नास्वामी स्टेडियममा रोयल च्यालेन्जर्स बैङ्गलोर र किङ्स इलेभन पन्जाब को बिचमा एउटा शानदार म्याच भएको थियो जसमा बिराटको टिमले यो सीजनमा आफ्नो जितको खाता खोलेको छ । विराटले मात्र २१ रन बनाउन सके पनि उनको टिमले अगिल्लो हार पछि खुसियाली मनाउन पाएको छ । जब मैदानमा खेलाडिहरुको टक्कर चलिरहेको थियो त्यही समयमा स्ट्याड्नमा … Continue reading म्याचका क्रममा स्टेडियममै भयो प्रीति जिन्टा र अनुष्का शर्माको भिडन्त …. देख्नेहरु हेरेको हेर्यै भए
चाईनाले गर्यो यस्तो क्रुर काम ! जिउँदो जनावरको किरिङ.. चौतर्फी बिरोध (भिडियो सहित)
चाईनालाई व्यापार क्षेत्रमा बिश्वभर निकै अव्वल मान्ने गरिन्छ । किनभने हरेक कुराको समाधान गर्न सक्षम चाईना विश्व बजारमा आएको जुनसुकै प्रविधिको नक्कल उतार्न सक्छ । नक्कल उतार्नुमात्र नभएर चाइनाले समय समयमा अनौठो किसिमको प्रविधिको विकास समेत गरेको पाइन्छ । तर कहिले काँही यस्तै यस्तै कारणहरुले चाइना विवादमा पनि आइरहेको हुन्छ । त्यस्तै चाईनाको हालै पुरानो … Continue reading चाईनाले गर्यो यस्तो क्रुर काम ! जिउँदो जनावरको किरिङ.. चौतर्फी बिरोध (भिडियो सहित)
