मुख्यमन्त्री भट्टले छोरी सहित ११ विद्यार्थीलाई गरे विद्यालय भर्ना

धनगढी : सरकारी विद्यालयमा विद्यार्थीलाई प्रोत्साहित गर्ने उद्देश्यले सात नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नी छोरी पुष्पा भट्टलाई सरकारी बिद्यालयमा भर्ना गरेका छन् । आज मुख्यमन्त्री भट्टले प्रदेश अस्थायी राजधानी धनगढीमा रहेको राष्ट्रिय माबिमा आफ्नी छोरीलाई कक्षा ८ मा भर्ना गरेका हुन् । यस अघि उनकी छोरी डोटीको केआईसिंह गाउँपालिका स्थित देवस्थली माबिमा अध्यनरत थिइन् … Continue reading मुख्यमन्त्री भट्टले छोरी सहित ११ विद्यार्थीलाई गरे विद्यालय भर्ना

काम बिहिन प्रदेशका आन्तरिक मामिला मन्त्रीहरु

आन्तरिक मामिला मन्त्रालयका नाममा प्रदेशमा ‘गृह मन्त्रालय’ छन्, तर उनीहरूसँग आफ्ना हवल्दार र सिपाही पनि छैनन् संविधानको परिकल्पना : हरेक प्रदेशको आफ्नै प्रहरी संविधानअनुसार हरेक प्रदेशका आफ्नै प्रहरी राख्न र केन्द्रसँग समन्वय गर्ने गरी पुनर्संरचनाको सुझाब दिन गृह मन्त्रालयले १२ फागुन ०७२ मै पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह रानाको संयोजकत्वमा एक कार्यदल बनाएको थियो । करिब वर्ष दिनको … Continue reading काम बिहिन प्रदेशका आन्तरिक मामिला मन्त्रीहरु

सिन्डिकेट माग्दै अनिश्चितकालीन यातायात बन्द घोषणा

काठमाडौं : सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा यातायात व्यवसायीहरुले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । उनीहरुले बुधबार पत्रकार सम्मेलन गरी अनिश्चितकालीन यातायात बन्द लगायतका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् । वैशाख २१ गते घर तथा ग्यारेजमा गाडी थन्काउने र २७ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गर्ने पहिलो चरणको आन्दोलनको कार्यक्रममा उल्लेख छ । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद बैठकबाट … Continue reading सिन्डिकेट माग्दै अनिश्चितकालीन यातायात बन्द घोषणा

एमाले र माओवादी बीच बैशाख भित्रै एकता हुन्छ : प्रचण्ड

चितवन, वैशाख ५ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीबीच बैशाखभित्रै एकता हुने दाबी गरेका छन् । बुधबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले दुई पार्टीबीचमा मिलाउनुपर्ने केही विषय अझै बाँकी रहेकाले बैशाख ९ गते नै एकता गर्न नभ्याइने बताएका हुन् । ‘बैशाख ९ गते नै पार्टी एकताका लागि प्रयास त … Continue reading एमाले र माओवादी बीच बैशाख भित्रै एकता हुन्छ : प्रचण्ड

सिण्डिकेट पक्षधरलाई गृहमन्त्रीको चेतावनी : सरकार टुलुटुलु हेरेर बस्दैन

चितवन : गृहमन्त्री रामबहादुर थापा बादलले यातायात ब्यवसायीले हड्तालका नाममा जनतालाई दुख दिएमा सरकार टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएका छन् । बुधबार चितवन आएका उनले यातायात व्यवसायीहरुले सडक बन्द गरेमा सरकार चुप लागेर नबस्ने बताएका हुन् । ‘हड्तालका नाममा जनतालाई दुःख दिने काम सरकारले टुलुटुले हेरेर बस्दैन’ गृहमन्त्री बादलले भने, ‘सार्वजनिक सेवा प्रवाहमा कुनै अवरोध … Continue reading सिण्डिकेट पक्षधरलाई गृहमन्त्रीको चेतावनी : सरकार टुलुटुलु हेरेर बस्दैन

कोरला नाका जोड्ने सडकमा १४ वटा पक्की पुल निर्माण गरिँदै

म्याग्दी : नेपाल र चीनको सीमा क्षेत्र मुस्ताङको कोरला नाकासम्मको सडकखण्डमा १४ वटा पक्की पुल निर्माण गरिने भएको छ । कालीगण्डकी नदीको किनारैकिनार खनिएको यस सडकको विभिन्न सहायक नदीमा उक्त पुल निर्माण गर्न लागिएको हो । अहिले छ वटा पुल निर्माणाधीन अवस्थामा रहेको र आठ वटा बोलपत्र, डिजाइन र सम्झौताको चरणमा पुगेको कालीगण्डकी करिडोर आयोजनाका … Continue reading कोरला नाका जोड्ने सडकमा १४ वटा पक्की पुल निर्माण गरिँदै

सीडीओ प्रदेश गृहमन्त्रीकै मातहतमा, गुप्तचरको ब्रिफिङ पनि प्रदेशमै

काठमाडौं : सिंहदरबारस्थित गृहमन्त्रालय प्रति उत्तरादायी रहँदै आएका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुले अब प्रदेश सुरक्षा समन्वय समितिसँग समन्वय गर्नुपर्ने भएको छ । सबै जिल्लामा कार्यरत राष्ट्रिय अनुसन्धान विभागका गुप्तचरहरुले पनि अब प्रदेश सरकार समक्ष बि्रफिङ गर्नुपर्ने भएको छ । मन्त्रिपरिषदले मंगलबार पारित गरेको आन्तरिक सुरक्षा समन्वय निर्देशिका अनुसार प्रदेश सरकारसँग प्रमुख जिल्ला अधिकारी, प्रदेश प्रहरी … Continue reading सीडीओ प्रदेश गृहमन्त्रीकै मातहतमा, गुप्तचरको ब्रिफिङ पनि प्रदेशमै

जब यी सानो बालकलाई अगिङ्गरले बेर्‍यो तब के भयो हेर्नुहोस् भिडियो (भिडियो)

आजभोली सामाजिक संजाल धेरै मानिसहरुको लागि नशा जस्तै भैसकेको छ । जुन बिनाको संसार अब कसैले कल्पना गर्नै सक्दैनन् होला । यसबाट धेरैले आफ्ना खुबी सिपहरु देखाइरहेका हुन्छन् भने कतिले यसैबाट नयाँ नयाँ कुराहरु सिक्ने पनि गर्दछन् । नेपालमा सबैभन्दा बढी चलाईने सामाजिक संजालहरुमा यूटूब, फेसबुक, ट्विटरहरु पर्दछन् । जब हामी यी सामाजिक संजालका साईटहरु … Continue reading जब यी सानो बालकलाई अगिङ्गरले बेर्‍यो तब के भयो हेर्नुहोस् भिडियो (भिडियो)

मानिसको राक्षसपनको हद भिडियोमा कैद..मुटु दह्रो हुनेले मात्र हेर्नुहोस् यो भिडियो

हामीले पौराणीक कथामा पढ्ने राक्षर र देवदा कस्ता हुन्छन् भन्ने नदेखे पनि हामी त्यस्तै चरित्र भएका मानिसहरुलाई देख्न सक्छौ । कोही व्यक्तिहरु भगवान जस्ता हुन्छन् भने कोही व्यक्तिहरु राक्षस जस्ता हुन्छन् । हामी मानिसलाई संसारमा सबैभन्दा बढी चेतनशिल प्राणीको रुपमा मान्दछौ । तर कतिपय घटनाले मानिस भन्ने शब्दलाई नै लज्जित गरेको हुन्छ । त्यस्तै यहाँ … Continue reading मानिसको राक्षसपनको हद भिडियोमा कैद..मुटु दह्रो हुनेले मात्र हेर्नुहोस् यो भिडियो

सानो केटोसँग नाच्दै ! हेर्नुहोस् यिनको नृत्यको पागलपन (भिडियो)

आजभोली सामाजिक संजाल धेरै मानिसहरुको लागि नशा जस्तै भैसकेको छ । जुन बिनाको संसार अब कसैले कल्पना गर्नै सक्दैनन् होला । यसबाट धेरैले आफ्ना खुबी सिपहरु देखाइरहेका हुन्छन् भने कतिले यसैबाट नयाँ नयाँ कुराहरु सिक्ने पनि गर्दछन् । नेपालमा सबैभन्दा बढी चलाईने सामाजिक संजालहरुमा यूटूब, फेसबुक, ट्विटरहरु पर्दछन् । जब हामी यी सामाजिक संजालका साईटहरु … Continue reading सानो केटोसँग नाच्दै ! हेर्नुहोस् यिनको नृत्यको पागलपन (भिडियो)