प्रचण्ड र ओलीबीच आज पनि वान टु वान वार्ता हुँदै : जुट्ला सहमति ?

हिजाे एकताको लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्तामा के भयाे भन्ने सार्वजनिक गरिएकाे छैन् । विहान १० बजेबाट सुरु भएको वार्ता दुई घण्टासम्म चलेको थियो । पार्टी एकतामा देखिएका विवादित विषयबारे छलफल गरेर एकता संयोजन समिति बैठक बोलाउने तयारीको लागि दुई नेताबीच वार्ता भएको थियो । तर, कुनै सहमति नभएपछि छलफल विना … Continue reading प्रचण्ड र ओलीबीच आज पनि वान टु वान वार्ता हुँदै : जुट्ला सहमति ?

सामाजिक सञ्जालमा समस्या बन्दै अश्लील सामग्री

चीनमा सामाजिक सञ्जालमा देखिने अश्लील सामग्रीहरू समस्याको रूपमा देखापरेको छ । यसलाई नियन्त्रण गर्ने जिम्मेवारी रहेको केन्द्रीयस्तरको एक निकायले पछिल्लो समय १२ कामोत्तेजक सामग्री नियन्त्रण गर्न निकै कसरत गर्नुपरेको बताएको छ । चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले लामो समय लगाएर यस बारेमा अनुसन्धान गरेको अधिकारीहरूले जानकारी दिएका छन् । अर्को घटना अनुसार चीनको झेजिआङ प्रान्तमा वेभसाईटमा अश्लील … Continue reading सामाजिक सञ्जालमा समस्या बन्दै अश्लील सामग्री

पार्टी एकताको मिलनविन्दु खोज्दै ओली-प्रचण्ड

नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताका लागि सहमतिको मिलनविन्दु पहिल्याउने प्रयास थालेका छन् । एकता संयोजन समितिको मंगलबारको बैठकले सहमतिका लागि दुवै अध्यक्षलाई जिम्मा दिएपछि बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा दुवै नेताबीच सहमतिको विन्दु खोजीको प्रयास भएको हो । बैठक फेरि … Continue reading पार्टी एकताको मिलनविन्दु खोज्दै ओली-प्रचण्ड

एमाले–माओवादीबीच अब एकता नै अनिश्चित !

पार्टी एकतालाई अन्तिम रुप दिन बसेको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का अध्यक्षबीच भएको वार्ताले सहमति जुटाउन नसकेपछि उक्त छलफल चिया गफमै सीमित भएको छ । वैशाख ९ मा गर्ने भनिएको पार्टी एकतालाई अन्तिम रुप दिन बिहीबार बालुवाटारमा भएको बैठकले ठोस निर्णय लिन नसकेपछि ९ गते हुने भनिएको एकता हाललाई टरेको छ । दुई … Continue reading एमाले–माओवादीबीच अब एकता नै अनिश्चित !

नेपालमा रेल ल्याउन भारत–चीनबीच प्रतिस्पर्धा : पहिलो हुने को ?

केरुङ र रक्सौलका रेलको प्रतिस्पर्धा तर लगानी कसको, अस्पष्ट… प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका वेला भारतको रक्सौलदेखि काठमाडौंसम्म रेलमार्ग बनाउने सम्झौता भयो । त्यसलगत्तै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्रीसँग चीनको केरुङदेखि काठमाडौंसम्म रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सहमति भयो । राजनीतिक स्तरमा भएका यी दुई सहमति सँगसँगै ग्राउन्ड लेभलमा केरुङ–काठमाडौं र रक्सौल–काठमाडौं … Continue reading नेपालमा रेल ल्याउन भारत–चीनबीच प्रतिस्पर्धा : पहिलो हुने को ?

डोल्पामा उपकरणबिनै सुत्केरीको शल्यक्रिया

डोल्पाको एकमात्र जिल्ला अस्पतालमा उपकरण अभावमै पनि शल्यक्रिया गरिँदै आएको छ । १५ शैया क्षमता रहेको जिल्ला अस्पताल डोल्पामा आवश्यक उपकरण बिनानै शल्यक्रिया गर्ने गरेको जिल्ला अस्पताल डोल्पाले जानकारी दिएको छ । जिल्ला अस्पताल डोल्पामा फिजिसियन डाक्टर नभएको कारण अन्य शल्यक्रिया नहुने र बच्चा जन्मदिन नसकेका महिलाहरुको मात्र शल्यक्रिया हुने तर शल्यक्रियाको लागि आवश्यक सामाग्री … Continue reading डोल्पामा उपकरणबिनै सुत्केरीको शल्यक्रिया

दुर्घटनाग्रस्त विमान हटाउन नसक्दा त्रिभुवन विमानस्थल आज बन्द

काठमाडौं मलेसियाको उडान भर्ने क्रममा मालिन्दो एयर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहीबार राति दुर्घटना भएपछि विमानस्थल बन्द रहेको छ। बिमानस्थलबाट हुने सबै उडान तथा अवतरण बन्द रहेको विमानस्थलका प्रवक्ता ठाकुरले जानकारी दिए । राति पानी परेकाले ग्राउण्डेड बिमान हटाउन सम्भव नभएकाले शुक्रबार बिहानैदेखि हटाउने प्रयास जारी राखिएको प्रवक्ता ठाकुरले बताए। उनका अनुसार विमानस्थल सञ्चालनमा आउन अझै … Continue reading दुर्घटनाग्रस्त विमान हटाउन नसक्दा त्रिभुवन विमानस्थल आज बन्द

एथ्लेटिको मड्रिड पराजित, एक खेल जिते बार्सिलोना च्याम्पियन बन्ने

स्पेनिस ला ला लिगा फुटबलमा एथ्लेटिको मड्रिड पराजित भएको छ । बिहिबार राति भएको खेलमा एथ्लेटिको रियल सोसीडाडसँग ३ – ० ले पराजित भएको हो । घरेलु मैदानमा रियल सोसीडाडलाई जित दिलाउन जुवान्मीले दुई गोल गरे । यस्तै एक गोल विलियन जोसेको नाममा रह्यो । खेलको अन्तिम समय सम्हालिन नसक्दा एथ्लेटिकोलाई रियल सोसीडाडले फराकिलो अन्तरले … Continue reading एथ्लेटिको मड्रिड पराजित, एक खेल जिते बार्सिलोना च्याम्पियन बन्ने

Hospital forced to undertake C-section in absence of equipment

The one and only district hospital in Dolpa has been carrying out surgical incisions on expectant mothers despite the lack of necessary medical equipment. The District Hospital Dolpa has a total capacity of 15 beds. The lack of medical equipment and a physician has meant that the hospital has not been able to carry out … Continue reading Hospital forced to undertake C-section in absence of equipment

PM Oli’s best wishes to women journalists heading for Everest Summit

Prime Minister KP Sharma Oli handed over today the national flag while extending his best wishes to a team of women journalists attempting to scale the world’s highest mountain Sagarmatha. On the occasion, Prime Minister Oli wished the team a success while also cautioning them of the need to consider their health and the weather. … Continue reading PM Oli’s best wishes to women journalists heading for Everest Summit