उपहार लिनु र दिनुलाई सामाजिक जीवनको एक महत्त्वपूर्ण पक्ष मानिन्छ । उपहार पाएर हरेक व्यक्ति खुशी हुने गर्दछ । तर, उपहार दिने व्यक्ति–संस्थाको नियत के–कस्तो छ, यो कुरा भने सर्वाधिक महत्त्वको हुन्छ । । उपहार दिनेको नियत खराब छ भने तपाईंले पाउने उपहारले तपाईंको खुशीमा ग्रहण लगाइदिन सक्छ । कतिपय उपहारका यस्ता प्रतीकात्मक अर्थ हुन्छन्, … Continue reading यी ७ सामग्री उपहारस्वरूप दिनु र लिनु हुँदैन, तपाईंलाई थाहा छ ?
‘असल महिला’ मा हुनैपर्ने भनिएका ‘३२ लक्षण’ के–के हुन् ? (सूचीसहित)
परम्परागत समाजमा महिलाहरुलाई अनेकौं तरहले दुःख दिने र ‘दोस्रो दर्जाको नागरिक’ सरह व्यवहार गर्ने गरिएको पाइन्छ । यसै मेसोमा महिलाहरुलाई ‘बत्तीस लक्षणले युक्त भएकी’ भनेर कसैलाई उकास्ने र ‘नराम्री’ भनेर धेरैलाई थचार्ने समेत गरिएको देखिन्छ । कतिपय धर्मग्रन्थहरुमा समेत महिलाका ‘३२ लक्षण’ बारे चर्चा भेटिन्छ । आज पनि धेरैलाई जिज्ञासाकै विषय हुन सक्छ– खासमा … Continue reading ‘असल महिला’ मा हुनैपर्ने भनिएका ‘३२ लक्षण’ के–के हुन् ? (सूचीसहित)
चीनसँग सहकार्य गर्नु नेपालका लागि गर्बको विषयः परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौं : परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले चीन सरकारले अघि सारेको ‘एक क्षेत्र एक मार्ग’ (बिआरआई) बृहत् शान्ति, समृद्धि र एकताका निम्ति भएको उल्लेख गर्दै त्यसमा चीन सँग सहकार्य गर्नु नेपालका लागि गर्वको विषय भएको बताएका छन् । चीनको औपचारिक भ्रमणमा रहेका मन्त्री ज्ञवालीले सिचुवान प्रान्तको राजधानी छेन्दु स्थित सिचुवान विश्वविद्यालयले आज विश्वविद्यालयको प्रेक्षालयमा आयोजना गरेको ‘नेपाल–चीन … Continue reading चीनसँग सहकार्य गर्नु नेपालका लागि गर्बको विषयः परराष्ट्रमन्त्री ज्ञवाली
सरकारको निर्णय विरुद्ध आदिवासी जनजातिको आन्दोलन सुरु
काठमाडौ : आदिवासी, जनजातिहरुले सांस्कृतिक पर्वहरुको विदा कटौती गर्ने निर्णय फिर्ता लिन माग गर्दै सरकार बिरुद्ध प्रर्दशन सुरु गरेका छन । विभिन्न जातीय संघ, संगठनमा आबद्ध नेता, कार्यकर्ताले शुक्रबार काठमाडौंको माईतीघर मण्डलमा प्रर्दशन गर्दै आफूहरुको सांस्कृतिक पर्वहरुको विदा कटौति गर्ने सरकारको निर्णय तत्काल फिर्ता हुनुपर्ने माग गरेका हुन । त्यसक्रममा उनीहरुले आफूहरुको सांस्कृतिक पर्वको विदा … Continue reading सरकारको निर्णय विरुद्ध आदिवासी जनजातिको आन्दोलन सुरु
ओली–प्रचण्डको भेटवार्ता सकियो, वैठक भोलि पनि बस्ने
काठमाडौं : प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको भेटवार्ता सकिएको छ। प्रचण्डले आफ्नो टुइटरमा दुई पार्टीका अध्यक्ष बीच सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको र सो कुराकानीलाई भोलि पनि निरन्तरता दिइने बताए। दुबै पार्टीका कार्यदलले बुझाएको पार्टी एकता सम्बन्धी प्रतिवेदन माथि आजको छलफल सकिएको प्रचण्डले बताएका छन्। आजको छलफलमा … Continue reading ओली–प्रचण्डको भेटवार्ता सकियो, वैठक भोलि पनि बस्ने
३५ अर्बका १० ठूला उद्योगमा चीनको मात्र २७ अर्ब लगानी
काठमाडौँ : चालु आर्थिक वर्षको (२०७४/७५) नौ महिनामा ३० अर्ब ४१ करोड ५ लाख रुपैयाँ भन्दा बढीको १० ठूला उद्योग दर्ता भए । दर्ता भएका १० ठूला उद्योगमा चीनको लगानी मात्र २७ अर्ब ६ करोड ९० लाख रुपैयाँ रहेको उद्योग विभागको तथ्यांकमा छ । चीनले यो लगानी विभिन्न ६ वटा उद्योगमा गरेको हो । उसले … Continue reading ३५ अर्बका १० ठूला उद्योगमा चीनको मात्र २७ अर्ब लगानी
प्रचण्डको पक्षमा उभिँदै वामदेवले ओलीलाई दिए काउन्टर, ओली छाडेर नयाँ पार्टी बन्ने संकेत
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको लाइनमा उभिएका छन् । एकीकृत पार्टीको अन्तरिम विधानमा जनयुद्धलाई उल्लेख गर्नुपर्ने तथा बराबरी हैसियतमा एकता हुनुुपर्ने एजेण्डामा वामदेवले समर्थन जनाउँदै यसो नभए एकता हुननसक्ने स्पष्ट पारेका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध स्वीकार्न नसकेको र बराबरी हैसियतभन्दा पनि माओवादीसँग ७०, ३० को … Continue reading प्रचण्डको पक्षमा उभिँदै वामदेवले ओलीलाई दिए काउन्टर, ओली छाडेर नयाँ पार्टी बन्ने संकेत
त्रिभुवन विमानस्थलमै फेरि चिप्लियो विमान, धावनमार्गबाट तानेर विमानस्थल सुचारु
युएस बंगला विमान दुर्घटनाको धेरै समय नबित्दै राजधानीस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धवनमार्गबाट फेरि विमान चिप्लेर घाँसेमैदानमा पुगेकोछ । धावनमार्गबाट चिप्लिएर बाहिर घाँसेमैदानमा पुगेको मालिन्दो एयरको विमानलाई शुक्रबार दिउँसो मैदानबाहिर तानिएको छ । नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङ उपकरण तथा क्रेन प्रयोग गरेर विमानलाई बाहिर तानिएको हो । विमान धावनमार्ग सकिएर त्यसअघि १ सय ३० फिट … Continue reading त्रिभुवन विमानस्थलमै फेरि चिप्लियो विमान, धावनमार्गबाट तानेर विमानस्थल सुचारु
चीन सँग सहकार्य गर्नु नेपालका लागि गर्बको विषयः परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौं : परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले चीन सरकारले अघि सारेको ‘एक क्षेत्र एक मार्ग’ (बिआरआई) बृहत् शान्ति, समृद्धि र एकताका निम्ति भएको उल्लेख गर्दै त्यसमा चीन सँग सहकार्य गर्नु नेपालका लागि गर्वको विषय भएको बताएका छन् । चीनको औपचारिक भ्रमणमा रहेका मन्त्री ज्ञवालीले सिचुवान प्रान्तको राजधानी छेन्दु स्थित सिचुवान विश्वविद्यालयले आज विश्वविद्यालयको प्रेक्षालयमा आयोजना गरेको ‘नेपाल–चीन … Continue reading चीन सँग सहकार्य गर्नु नेपालका लागि गर्बको विषयः परराष्ट्रमन्त्री ज्ञवाली
धर्म परिवर्तन गराउन खोजे देश निकाला गरिने !
धर्म परिवर्तन गराउन चाहने व्यक्ति वा संस्थालाई निरुत्साहित गर्न सरकारले कठोर नीति ल्याउन लागेको छ । विदेशी तथा गैरसरकारी संस्थाहरूले धर्म परिवर्तनमा संलग्न भएको गुनासो आइरहेकै बेला सरकारले यस्ता गतिविधि निरुत्साहनका लागि संस्थाको सम्बन्धन एवं दर्ता खारेज गर्ने कानुन ल्याउन लागेको छ । यस्ता कार्यमा संलग्नहरूलाई नेपालबाटै फिर्ता गर्ने तयारी समेत सरकारको छ । नेपालमा … Continue reading धर्म परिवर्तन गराउन खोजे देश निकाला गरिने !
