४५ हजार घुससहित लेखा सहायक पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रौतहटबाट एक लेखा सहायकलाई ४५ हजार घुससहित पक्राउ गरेको छ । जिल्ला सदरमुकाम गौरस्थित जुद्ध माध्यमिक विद्यालयमा कार्यरत लेखा सहायक प्रमोद ठाकुरलाई अख्तियारको हेटौंडास्थित क्षेत्रीय कार्यालयको टोलीले नगद ४५ हजारसहित पक्राउ गरेको हो । पक्राउ परेका ठाकुरले विद्यालयको भवन निर्माण कम्पनीसँग बारम्बार पैसा मागेर हैरान गर्ने गरेको भन्दै उजुरी परेको … Continue reading ४५ हजार घुससहित लेखा सहायक पक्राउ