२ बजेको अपडेटः नेप्से ०.७१ प्रतिशतले घट्यो

वैशाख २३, काठमाडौं । साताको पहिलो दिन नेप्से कारोबार भएको तेस्रो घण्टाको अवधिमा शून्य दशमलव ७१ प्रतिशत घटेको छ ।कारोबार भएको एक घण्टादेखि घटेको बजार यस समयमा ९ दशमलव ६७ अङ्कले घटेर १ हजार ३ सय ५६ दशमलव ४८ विन्दुमा पुगेको छ ।

कारोबार भएका आठ समूहको परिसूचकमा वित्त समूहको परिसूचक बढेको छभने बाँकी समूहको परिसूचक घटेको छ । कारोबार भएका १ सय ५० कम्पनीको रू. २१ करोड ६ लाख बराबरको शेयर कारोबार भएको छ ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.