१२ वर्षपछि एकै फ्रेममा दीलिप र निरुता

फिल्म ‘नाईं नभन्नू ल ५’को सुटिङमा तस्बिर खिचाउँदै अभिनेता दिलिप रायमाझी र अभिनेत्री निरुता सिंह । ‘पण्डित बाजे’मा पछिल्लो पटकसँगै अभिनय गरेका दिलिप र निरुता यो फिल्ममा १२ वर्षपछि सँगै देखिएका हुन्।नागरिकमा खबर छ ।

एउटा अवार्ड कार्यक्रममा सहभागी हुन आएकी निरुताले नेपालमा फिल्म बनाउने र अभिनयमा पनि सक्रिय हुने बताएकी छिन् । भदौ ८ लाई प्रदर्शन मिति तोकेको फिल्मलाई विकासराज आचार्यले निर्देशन गरेका हुन्।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.