हिटलरको फासिवादी पथमा वाम सरकार : करनसिंह बडाल

बीसौँ शताब्दीको सुरु तथा पहिलो र दोस्रो दशकमा युरोपले पहिलो विश्वयुद्ध भोग्यो । कारण अरू केही थिएन, त्यो पुँजीवादमा आएको महासङ्कटलाई टार्ने वा लुकाउने पुँजीवादी योजना थियो । त्यो पुँजीवादी अर्थशास्त्रको गलत नीतिको उपज थियो । उत्पादन, विनिमय र उपभोग पुँजीवादका मुख्य सर्त हुन् । यहाँ एउटा प्रसङ्ग लिन जरुरी छ । जमिनबाट खनिज निकाल्न … Continue reading हिटलरको फासिवादी पथमा वाम सरकार : करनसिंह बडाल