सूर्यको अध्ययन गर्न प्रक्षेपण गरियो रकेट

  अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा) ले सूर्यको सतहको अध्ययनका लागि आइतबार एक अर्ब ५० करोड अमेरिकी डलरको ‘महत्त्वाकांक्षी एवं ऐतिहासिक’ अभियान सफल बनाउन अन्तरिक्ष रकेट प्रक्षेपण गरेको छ । यो अभियानले सौर्य आँधीको रहस्य पत्ता लगाउने अपेक्षा वैज्ञानिकहरुले गरेका छन् । ‘तीन, दुई, एक, ब्लास्टअफ’… फ्लोरिडास्थित केप कानाभरालबाट डेल्टा– ४ रकेट प्रक्षेपणका क्रममा विवरण … Continue reading सूर्यको अध्ययन गर्न प्रक्षेपण गरियो रकेट