सूचना तथा सञ्चार प्रबिधि मन्त्रीले चाले यस्ताे कदम, सरकारलार्इ हुँदैछ ५ अर्बकाे फाइदा !

नेपाल सरकारका सूचना तथा सञ्चार प्रबिधि मन्त्री गोकुल बास्कोटाले वाषिर्क २५ अर्बको मोवाईल सेटको कारोबार हुने गरेको बताएका छन्। उनले २५ अर्बको काराेबारकाे मोवाईल सेटमा झण्डै ५ अर्बका मोबाइल सेट राजश्व नतिरी आउने गरेको पनि बताए। उनले नेपालमा अबैध रुपमा भित्रिएका मोबाइल फोनहरु तत्काल बन्द गर्ने समते बताएका छन् ।नेपालबाट विदेशमा गएका आफ्ना आफन्तले पठाउने … Continue reading सूचना तथा सञ्चार प्रबिधि मन्त्रीले चाले यस्ताे कदम, सरकारलार्इ हुँदैछ ५ अर्बकाे फाइदा !