सुरक्षा प्रमुखलाई गृहमन्त्रीको निर्देशन : ‘संविधानविरोधीलाई नछाडौं’

 

कानुनविपरीत तथा संविधानविरोधी कार्य गर्नेलाई नछाड्न सुरक्षा निकायका प्रमुखलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले निर्देशन दिएका छन् ।

शान्तिसुरक्षा र विपत् व्यवस्थापनलगायतका विषयमा प्रदेश– ४ स्तरीय सुरक्षा गोष्ठीमा आइतबार उनले यस्तो निर्देशन दिएका हुन् ।

‘संविधानविपरीतका कुनै पनि हर्कत गर्नेलाई कानुनी दायरमा ल्याएर कारबाही गर्नुस्,’ उनले भने– कानुनविपरीत हुने कुनै पनि काम गर्नेलाई पनि नछाड्नुस् । गृहमन्त्रीकाे निर्देशनबारेकाे खबर साेमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.