साबिकको कर्णाली अञ्चलको सदरमुकाम जुम्लामा लगानी सम्मेलन हुँदै

जुम्लामा पहिलोपटक आर्थिक समृद्धिका लागि जुम्लामा लगानी सम्मेलन हुने भएको छ । आगामी २९ भदौमा चन्दननाथ नगरपालिका जुम्लाको आयोजननामा लगानी सम्मेलन हुन भएको हो । ‘विकास सामथ्र्यको उजागार’ भन्ने नाराका साथ मनाइने सम्मेलनको तीव्र रूपमा तयारी  भइरहेको चन्दननाथ नगरपालिका जुम्लाले जनाएको छ । सम्मेलनको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको … Continue reading साबिकको कर्णाली अञ्चलको सदरमुकाम जुम्लामा लगानी सम्मेलन हुँदै