सरितको ‘ऋतु फेरिँदै जान्छ’ माथि अन्तरंग विमर्श

  कथाकार इन्द्रकुुमार श्रेष्ठ ‘सरित्’ को कथाकृति ‘ऋतु फेरिँदै जान्छ’ माथि अन्तरंग विमर्श सम्पन्न भएको छ । प्रगतिशील लेखक संघ केन्द्रीय समितिको आयोजनमा शुक्रबार सम्पन्न कार्यक्रममा साहित्यकार लक्ष्मी उप्रेती, समालोचक तेजविलास अधिकारी, लेखक जगत् वाशिष्ठ र डा. विशेष्यले कथाकार इन्द्रकुमार श्रेष्ठ ‘सरित्’ को व्यक्तित्व र कृतित्वबारे चर्चा गरे । कार्यक्रममा समालोचक प्रा.डा. गोपीन्द्र पौडेलले इन्द्रकुमारका … Continue reading सरितको ‘ऋतु फेरिँदै जान्छ’ माथि अन्तरंग विमर्श