प्रधानमन्त्रीएवं नेपाल कम्युनिष्ट पार्टीकाअध्यक्ष केपीशर्मा ओलीले समृद्धिको यात्रामा सरकारलाई सघाउन पार्टीका केन्द्रीयसदस्यलाई निर्देशनदिनुभएको छ ।
नवगठित नेकपाका केन्द्रीय सदस्यको बैठकलाई बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटारमा संबोधनगर्दै प्रधानमन्त्रीओलीले राजनीतिकअधिकार प्राप्तिको लडाइँ सकिएकाले अब सामाजिकन्यायसहितको समृद्धिका लागितोकिएको जिम्मेवारी सबैले पूरा गर्नुपर्नेमाजोड दिनुभयो ।
बैठकमा मुलुकका सबै तहमा भ्रष्टाचारको अन्त्यहुनुपर्ने र भ्रष्टाचार भएको पाइएमाकारवाहीकालागिसिफारिश गर्न प्रधानमन्त्रीले आग्रहगर्नुभएको थियो ।
अध्यक्षपुष्पकमलदाहाल ‘प्रचण्ड’ले समाजवादको आधार तय गर्न समृद्धिको यात्रामालाग्नाको विकल्पनभएको बताउनुभयो ।
उहाँले एकताप्रतिविश्वमा सकारात्मक सन्देश प्रवाहभएकाले अबजनताको विकासकालागिकाम गरेर देखाउने समय आएको बताउनुभयो । बैठकमा दलदर्ता प्रयोजनकालागि केन्द्रीय सदस्यका हस्ताक्षर र नागरिकताको प्रतिलिपि संकलनगरिएको थियो ।
Credit : onlinepana.com
