सडकमै युवती माथि बलात्कार प्रयास, प्रतिरोध गर्दा ढुंगाले हानेर हत्या
काठमाडौँ : काठमाडौंको बसुन्धारास्थित भित्री सडकमा युवाले गरेको बलात्कार प्रयासको प्रतिरोध गर्दा एक युवतीको ज्यान गएको छ । टोखा नगरपालिका–७ बसुन्धारा स्थित पुरानो सुकुम्बासी टोलमा गत राती साँढे ९ बजे टाउकोमा गम्भिर चोट लागेको अवस्थामा एक युवतीको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिएका छन् । ‘युवतीमाथि बलात्कार प्रयास … Continue reading सडकमै युवती माथि बलात्कार प्रयास, प्रतिरोध गर्दा ढुंगाले हानेर हत्या
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed