सङ्घीय निजामती सेवा विधेयक : आफ्नै हात जगन्नाथ

सङ्घीय निजामती सेवाको गठन सञ्चालन तथा सेवाका शर्तहरूको व्यवस्था गर्न बनेको विधेयक हाल छलफलको क्रममा छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मस्यौदा गरेको विधेयक सम्बन्धित निकायहरूबाट राय तथा परामर्श लिने क्रममै विवादित बन्दै गएको छ । मन्त्रालयले यसअघि नै एउटा मस्यौदा तयार गरी छलफलका लागि आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरिसकेकोमा हाल उक्त मस्यौदामा व्यापक … Continue reading सङ्घीय निजामती सेवा विधेयक : आफ्नै हात जगन्नाथ