संसदमा गोरेको सनसनी, प्रधानमन्त्री नै सरप्राइज !

 आइतबार संसदमा चलेको नीति तथा कार्यक्रम माथिको छलफलमा सुन काण्डले पनि प्रवेश पायो । कुख्यात अपराधीकोबारेमा संसदमा चर्चा गर्ने अरू कोही थिएन, स्वयं प्रधानमन्त्री केपी शर्मा ओली थिए ।

प्रधानमन्त्री ओलीले एयरपोर्टबाट अवैध भित्रिएको सुनको परिमाणबारे थाह पाउँदा आफू सरप्राइज भएको भन्दै सुन काण्डसँग जोडेर सुनाए यस्तो वयान भिडियोः

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.