शिक्षा समृद्ध नेपालको मुल आधार : जनार्दन शर्मा

रुकुम : पूर्वगृहमन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले शिक्षा समृद्ध नेपालको मुलआधार भएको बताएका छन् ।   रुकुम पश्चिमको चौरजहारीमा आइतबार विद्यार्थीहरुको पोशाक वितरण कार्यक्रमलाई सम्वोधन गर्दै शर्माले यस्तो बताएका हुन् । वामपन्थीको सरकारले शिक्षालाई पहिलो प्राथामितामा राखेको भन्दै विद्यार्थीहरुलाई शिक्षकले गुणस्तरिय शिक्षा प्रदान गर्नुपर्ने बताए ।  उनले  विद्यालयमा अध्यापनरत शिक्षकहरुको क्षमतालाई वृद्धि र विकास … Continue reading शिक्षा समृद्ध नेपालको मुल आधार : जनार्दन शर्मा