(शारदा कम्प्युटर इन्टिच्यूटमा हेर्नुहोस् यस्तो विशेष अफर)

विद्यार्थीलाई क्षमताशिल र सक्षम बनाउँने उदेश्यले स्थापना भएको सम्मान इन्टरनेशन मिडिया एण्ड ट्रेनिङ सेन्टर धेरैको रोजाइमा पर्न थालेको छ । बिगत १० बर्ष देखि स्थापना भएको सम्मान इन्टरनेशनल ले आज सम्म आईपुग्दा ४० हजार भन्दा बढी विद्यार्थीलाई उत्कृष्ट र व्यवहारिक तालिम दिन सफल भईसकेको जानकारी दिएको छ ।

विद्यार्थीको गुणस्तर र उनिहरुको सफलता नै आफ्नो सफलता भएकोले दक्ष एवम क्षमतावान शिक्षक राखेर उज्जवल भविष्य निर्माण गर्ने उदेश्यका साथ यसको स्थापना भएको देखिन्छ । कसैको अगाडी बोल्न डराउँने लजाउँने हरुका लागी ग्यारेन्टीका साथ यसले कक्षाहरु संचालन गर्दे आएको छ ।

१५ दिनमै भाषणकला ,उद्घोषणकला,रेडियो,टेलिभिजन,व्यक्तित्व विकास,स्मरणशक्ति विकास तथा डिप्रेशन सम्बन्धी समस्या तथा मिडिया सम्बन्धि सम्पूर्ण कक्षा हरु गुणस्तरीय ढङ्गले यहाँ दिने गरिएको सम्मान इन्टरनेशन्लले जानकारी दिएको छ । हाल (see) दिएर बसेका विद्यार्थीहरुलाई विशेष सुविधा सहित यो अवसर प्रदान गरिरहेको जानकारी दिएका छन् सम्मान ईन्टरनेशनल र सारदा कम्पुटर एण्ड ल्याङ्ग्वेजमा  रमेश खड्कालाई सम्पर्क गर्न सक्नुहुनेछ  फोन ९८६१९२२६५७ ।

 

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.