विश्वप्रकाश शर्माले औंल्याए कांग्रेस हार्नुका ६ कारण, भन्छन्– हामी बदलिन्छौं र कांग्रेस बदल्छौं
नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आफूहरु बदलिएर कांग्रेस पनि बदल्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा आफ्ना धारणा पेस गर्दै उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।कांग्रेस बैठकमा स्थानीय निर्वाचनमै पराजयको साइरन बज्दा पनि रुपान्तरण हुन नसकेको उल्लेख गरेका छन् । उनले पराजयका ६ कारण उल्लेख गरेका छन् । कांग्रेस बैठकमा शर्माले … Continue reading विश्वप्रकाश शर्माले औंल्याए कांग्रेस हार्नुका ६ कारण, भन्छन्– हामी बदलिन्छौं र कांग्रेस बदल्छौं
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed