विशाल एकीकृत कम्युनिष्ट पार्टीको स्थापना
नेकपा एमाले र माओवादी केन्द्र एक भएसँगै नेपालमा अहिलेसम्मकै विशाल कम्युनिष्ट पार्टीको स्थापना भएको छ। बिहीबार प्रधामन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दुबै दलको संयुक्त बैठकले नेपाल कम्युनिष्ट पार्टीको घोषणा गरेको छ। नयाँ पार्टीका केन्द्रीय सदस्यले सामूहिक सपथ लिएका छन्। नयाँ दलले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ। निवेदन दिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित पुष्पकमल … Continue reading विशाल एकीकृत कम्युनिष्ट पार्टीको स्थापना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed