विदेशी लगानीका एक सय ९४ उद्योग दर्ता
काठमाडौं : उद्योग विभागमा चालू आर्थिक वर्षको आठ महिनामा विदेशीबाट लगानी भएका एक सय ९४ उद्योग दर्ता भएका छन्। विभागले दिएको जानकारीअनुसार फागुन मसान्तसम्म ठूला १०, मझौला चार र साना एक सय ८० उद्योग दर्ता भएका हुन्। विदेशी लगानीका साना उद्योग, स्वदेशी तथा विदेशी लगानीका मझौला र ठूला उद्योग गरी विभागले १९४ उद्योग दर्ता गरेको हो। स्वदेशी लगानीका साना … Continue reading विदेशी लगानीका एक सय ९४ उद्योग दर्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed