विदेशमै व्यस्त नेकपाका नेता, अझै कहाँ–कहाँ जाने तयारीमा को–को ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेता विदेश भ्रमणमा व्यस्त हुँदा पार्टी काम प्रभावित हुन थालेका छन् । पार्टी अध्यक्षदेखि सचिवालयसम्मका नेता निरन्तर विदेश यात्रामा रहँदा जनसंगठन तथा पार्टीका तल्ला (प्रदेश तथा जिल्ला) कमिटीको एकीकरण प्रक्रिया समेत प्रभावित भएको छ । ९ सदस्यीय सचिवालयका दुई जना अहिले पनि विदेशमै छन् भने अरु दुई नेता विदेश … Continue reading विदेशमै व्यस्त नेकपाका नेता, अझै कहाँ–कहाँ जाने तयारीमा को–को ?