विचरा बोर्डिङका विद्यार्थी : जेलसरी जिन्दगी, व्यवहारिक ज्ञान शून्य

नयाँ वर्ष लागेसँगै विद्यार्थी भर्ना कार्यक्रम पनि धमाधम भइरहेको छ । लाखौँ स-साना विधार्थीलाई उनीहरुको उज्ज्वल भविष्यको लागि उनीहरुको बुवाआमाले विद्यालयमा भर्ना गरिरहेका छन् । ठूलो झोला सँगसँगै ठूलो सपना बोकेर स–साना विद्यार्थीहरु विद्यालयतिर लम्किरहेका छन्। जब एउटा विद्यार्थी बोर्डिङ स्कुलमा छिर्छ, त्यतिबेला किताब र कापीको जति भारी हुन्छ त्यति भारी पढाईको पनि हुन्छ । … Continue reading विचरा बोर्डिङका विद्यार्थी : जेलसरी जिन्दगी, व्यवहारिक ज्ञान शून्य