राधाकृष्ण रथयात्राको दिन भदौ १८ गते प्रदेश १मा सार्वजनिक बिदा
श्रीकृष्ण जन्माअष्टमीको भोलिपल्ट विराटनगरमा निकालिँदै आएको ऐतिहासिक राधाकृष्ण रथयात्राको सम्पूर्ण तयारी पूरा भएको छ । विगत वर्ष झैँ यस वर्ष पनि भव्य र धुमधामका साथ निकालिने रथयात्रा व्यवस्थापन समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । रथ यात्रा भव्यतापूर्ण सम्पन्न गर्न विभिन्न १९ वटा उपसमिति निर्माण गरेको समितिका अध्यक्ष बाबुराजा ओझाले जानकारी दिए। अध्यक्ष … Continue reading राधाकृष्ण रथयात्राको दिन भदौ १८ गते प्रदेश १मा सार्वजनिक बिदा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed