रातो पासपोर्ट प्रयोगमा नयाँ व्यवस्था, जथाभावी प्रयोग गरे कारबाही

कुटनीतिक वा विशेष राहदानी प्रयोगमा सरकारले कानून बनाएर कडाई गर्ने भएको छ ।सरकारले राहदानीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा राहदानीको दुरुपयोग गर्नेलाई तीन वर्ष कैदसम्म कैद र पाचँ लाखसम्म जरिवाना प्रस्ताव गरिएको छ । सरकारको निर्णयबमोजिम कुटनीतिक वा विशेष राहदानी प्राप्त पादाधिकारीले सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्दा मात्र रातो पासपोर्ट प्रयोग गर्नुपर्ने … Continue reading रातो पासपोर्ट प्रयोगमा नयाँ व्यवस्था, जथाभावी प्रयोग गरे कारबाही