ईश्वर कहिल्यै अल्प हुँदैन जे टुट्ने गर्छ त्यो संकल्प हुँदैन हारलाई लक्ष्यबाट टाढै राख्नु किनकि, जितको कुनै विकल्प हुँदैन। आवश्यकताको अनुसारले जिन्दगी बाँच इच्छाअनुसारले होइन। किनकि, आवश्यकता त भिखारीको पनि पूरा हुन्छ। र इच्छाहरू बादशाहको पनि अधुरै रहन्छ। दुनियाँमा कुनै पनि चिज आफ्नो लागि बनेको हुँदैन ।
नदीले कहिल्यै आफ्नो पानी पिउँदैन रूखले कहिल्यै आफ्नो फखाँदैन सूर्यले आफ्नो लागि हर रात दिँदैन फूलले आफ्नो सुगन्ध आफ्नो लागि छर्दैन। थाहा छ किन ?
किनकि, अरूको लागि जिउनु नै असली जिन्दगी हो। कहिल्यै पनि सफलतालाई दिमागमा र असफलतालाई दिलमा ठाउँ दिनु हुँदैन किनकि, सफलताले दिमागमा घमण्ड र असफलताले दिलमा निराशा पैदा गर्दछ भन्दै जन्मदिनको शुभकामना।
Credit : onlinepana.com
