मोदी भ्रमण बारे भीम रावल कडा : खोले आफ्नै अध्यक्ष ओलीको असली पोल, भारतलाई समेत चेतावनी

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण सफल भएको भन्ने अभिव्यक्तिको आलोचना गरेका छन् । आइतबार संसद बैठकमा बोल्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री मोदीको भ्रमण सफल भएको र नेपालको हितमा भएको बताएका थिए। उक्त भनाईमा एमालेकै उपाध्यक्ष रावलले असहमति जनाएका हुन्। रावलले मोदीलाई भ्रमणलाई अहिले नै … Continue reading मोदी भ्रमण बारे भीम रावल कडा : खोले आफ्नै अध्यक्ष ओलीको असली पोल, भारतलाई समेत चेतावनी