मेयर जेल चलान, कार्यवहाक मेयर पनि निलम्बित

रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा काँसी तिवारी हत्या काण्डमा जेल गएपछि नगरपालिका लथालिंग बन्दै जान थालेको छ । पछिल्लो समय कटहरिया नगरपालिकामा एकै पार्टीबीच विश्वासको संकट गहिरिएपछि नगरपालिका सञ्चालनमा समस्यासमेत उत्पन्न हुन थालेको छ । जनप्रतिनिधिबीच नै एकले अर्कालाई समाप्त पार्ने खेल सुरुभएसँगै कटहरिया नगरपालिकाकी कार्यवाहक मेयर नुरजहाँ खातुनलाई बुधबार कार्यपालिका बैठकले निलम्बन गर्ने … Continue reading मेयर जेल चलान, कार्यवहाक मेयर पनि निलम्बित