मुना थापामगरले भनिन् भेटेरै भन बरु ममा कमि के छ (हेरौ भिडियोबाट)

गायक  हरि शर्मा  र चर्चित लोक गायिका तथा समुधुर आवाजकी धनी सबैकी प्रिय मान्छे  मुना थापाको स्वरमा ‘सुन ’ बोलको कर्णप्रिय लोक दोहोरी गीत बजारमा आएको छ ।

इस्काइ मुन मिडियाको प्रस्तुतिमा रिता तामांगको लोक दोहोरी एन्बम सुनलाई  हार्टबेट नेपालको युटुव च्यानलबाट सार्वजनिक गरिएको गरेको छ ।

हरि शर्माको उत्कृष्ट लय तथा रिता तामांगको शब्दमा तयार भएको गीतमा किशोर खत्री  र आशा खड्काको अभिनय रहेको छ । सिर्जन बरालको निर्देशन, रेशम दर्लामीको छायांकन तथा प्रदिप दाहालको सम्पादन रहेको छ ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.