मालिन्दो एयरको विमानलाई १२ घण्टापछि दुर्घटना स्थलबाट हटाइयो
काठमाडौं : त्रिभुवन विमानस्थलको घाँसे मैदानमा फसेको मालिन्दो एयरको विमानलाई १२ घण्टापछि दुर्घटनास्थलबाट हटाइएको छ । लामो समयको प्रयासपछि तानेर रेनवे बाहिर फसेको विमानलाई हटाइएको विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार साढे ११ बजेबाट विमानस्थलमा अन्तर्राष्ट्रिय उडान-अवतरण सुरु हुनेछ । ‘हामीले फसेको विमानलाई तान्यौं । अब हेलिकोप्टोरको उडान अवतरण हुने क्षेत्रतर्फ लैजाँदैछौं,’ उनले … Continue reading मालिन्दो एयरको विमानलाई १२ घण्टापछि दुर्घटना स्थलबाट हटाइयो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed