‘माओवादीलाई एमालेकरण गरेर प्रचण्डले राष्ट्रियतालाई फिक्का बनाए’

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्री)का अध्यक्ष गोपाल किरातीले पछिल्ला दिनहरुमा देशको कुटनीतिक मामिला कमजोर भएको बताएका छन् । उनले चीनप्रतिको शुद्ध धारणा लिपुलेक प्रकरणपछि शंकाको घेरामा परेको बताए । शनिबार संवाद डबलीमा माओवादी केन्द्रको अन्तर्राष्ट्रिय विभागले ‘अन्तर्राष्ट्रिय सम्बन्धमा नेपालको दृष्टिकोण’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष किरातीले जनयुद्धले उचाइमा पुर्‍याएको नेपाली राष्ट्रियता एमालेसँगको एकतापछि पुनः फिक्का … Continue reading ‘माओवादीलाई एमालेकरण गरेर प्रचण्डले राष्ट्रियतालाई फिक्का बनाए’