महिलाहरु महिला महिनावारी बार्नेै कारण अन्य रोग लाग्ने समस्या

 बैशाख ५ ।न्यायका लागि सक्रिया महिला मञ्च भरतपुर,चितवनले शनिबार मर्यादित महिनावारी हामी सबैको जिम्मेवारी विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।     महिनावारी स्वास्थ्य दिवस्को अबसर पारी चितवनमा सक्रिय महिला समुहहरुले सो कार्यक्रममा सहभागीता जनाएका थिए । प्रत्येक सक्रिया महिला महिनावारी बार्नेै फोहोरका कारण पाठेघर जांच्ने काममा लाप्रवाही गरेकै कारण,महिनावारी भएका बेला पानी नखाए कै कारणले हुने समस्या लगायतका विषयकलाई लिएर छलफल गरीएको थियो ।            अन्त्राष्टिय स्तरमै नै ख्याति प्राप्त गरेकी महिला अधिकारकर्मौ स्वास्थ्यकर्मी ,छउपडी प्रथाकी र्चिचत लेखक राधा पौड्याल आफुले सानैदेखि महिनावारी हिंसा भोगेकी समस्याहरुलाई प्रर्दार्फास गदै,प्राकृतिले दिईएको कुरा विज्ञानले प्रमाणित गरिसक्दा पनि महिलाहरु परिवर्तन हुनसकेका छैन्न भन्नुहुन्छ ।महिनावारी समस्याकै कारणमहिलाहरु टिमुर जस्तै खुम्चने ठुला समस्याका रुपमा महिनावारी वार्ने कुरालाई लिएर मानसिक रोगले गर्दा पाठेघर सम्बन्धी समस्या, मृगौलासम्बन्धीत रोग लाग्ने , मुत्राप्रणली महिनावारीसंग अन्य रोग लाग्ने ,अर्को पुस्ता पनि खुम्चीदै जाने समस्याको बिजारोपण हुने कुरालाई प्रष्टाउनु भयो ।सोही कार्यक्रममा महिलाहरुले आफुहरुमा भएका कमी कमजोरी सुधारनुपर्ने बताउदै संस्थाकी अध्यक्ष सावित्री भन्डारीको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.