भूकम्प–विनाश : ६.६ म्याग्निच्युड, ८ को मृत्यु, सयौं बेपत्ता…
उत्तरी जापानको होक्काइदो द्विपमा बिहीबार ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि भवनहरु भत्किएर र भूस्खलनमा परी ८ व्यक्तिको मृत्यु हुनुका साथै दर्जनौं बेपत्ता भएको प्रारम्भिक खबर प्राप्त भएको छ । विस्तृत समाचार पढ्न तलको लिंकमा क्लि गर्नुहोस्– ६.६ म्याग्निच्युडको भूकम्प, ८ को मृत्यु, सयौं बेपत्ता… Related
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed