भारतीय सुरक्षाकर्मी ‘क्लोज प्रोटेक्सनका लागि’ ग्वारग्वार्ती काठमाडौंमा…

बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘सुरक्षाका लागि’ अग्रिम रुपमै भारतीय सुरक्षाकर्मी ग्वारग्वार्ती काठमाडौं आइपुगेका छन् ।

भारतीय प्रधानमन्त्री मोदी आउनुअघि नै सो सुरक्षा टोलीले काठमाडौंको सुरक्षा अवस्थाबारे भारतीय सरकारलाई जानकारी गराउनेछ । मोदीसहित विमस्टेक राष्ट्रप्रमुखहरुको सुरक्षा नेपालले गर्ने भए पनि मोदीको ‘क्लोज प्रोटेक्सन’ सुरक्षाका लागि’ १३ सदस्यीय टोली काठमाडौं आएको खबर सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.