भक्तपुर इन्काउन्टर फर्जी भन्नु हल्ला मात्रै : गृहमन्त्री थापा
भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री रामबहादुर थापाले ११ वर्षीय बालक निशान खड्काका अपहरणकारीलाई २४ घन्टामा निस्तोज पार्न सरकार सफल भएको बताएका हुन् । अपहरणकारी इन्काउन्टरमै मारिएको दाबी गर्दै गृहमन्त्री थापाले फर्जी इन्काउन्टर हल्ला मात्र भएको जानकारी दिए । फेक इन्काउन्टर भएको चर्चा छ नि भन्ने संचारकर्मीको प्रश्नमा उनले भने सरकारले आफ्नो पोजिसन प्रस्ट पारेको … Continue reading भक्तपुर इन्काउन्टर फर्जी भन्नु हल्ला मात्रै : गृहमन्त्री थापा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed