बालुवाटारमा ओली बन्धुहरुको जमघट : कोमल ओलीले गीत गाउने

धानमन्त्री केपी शर्मा ओलीको स–परिवारलाई शनिवार अभिनन्दन गरिने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विशेष समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री पत्नी राधिका शाक्य र प्रधामन्त्रीका पिता मोहनप्रसाद ओलीलाई ओली वंश अक्षय कोषले सांस्कृतिक कार्यक्रमसहित अभिनन्दन गर्न लागेको हो । प्रधानमन्त्री ओलीको परिवारसहित राष्ट्रिय योजना आयोगका सदस्य डा.कृष्णप्रसाद ओली, न्यायाधीस राम ओली, सांसद … Continue reading बालुवाटारमा ओली बन्धुहरुको जमघट : कोमल ओलीले गीत गाउने