बामदेवले जित सुनिश्चित गर्न गृहमनन्त्रीकाे सहयाेग लिदैँ डोल्पामा चाले यस्ताे खतरनाक चाल !

डोल्पा जिल्ला प्रहरी कार्यालय प्रमुखका रूपमा आफ्नै पूर्व अगंरक्षकलार्इ पठाउनासाथ नेपाल कम्युनिस्ट पार्टीका नेता बामदेव गौतमको संसद छिर्ने चर्चा ब्यापक रुपमा भइरहेको छ।डोल्पा प्रहरी प्रमुखका रूपमा पूर्व अगंरक्ष डिएसपी अवधेश विष्टलाई सरुवा गरी पठाएपछि नेता बामदेवको संसद छिर्ने बाटो बलियो हुन पुगेको जानकारहहरु बताउँछन्। १६ साउनमा प्रहरी नायव उपरीक्षकको सरुवा गरिँदासमेत गौतमले डोल्पामा चासो देखाउनुको … Continue reading बामदेवले जित सुनिश्चित गर्न गृहमनन्त्रीकाे सहयाेग लिदैँ डोल्पामा चाले यस्ताे खतरनाक चाल !