बर्दिया वारमा प्रजातान्त्रिक पक्षधरको प्यानल विजयी
बर्दिया जिल्ला अदालत बार एशोसियसन बर्दियाको १४ औं अधिवेसनमा प्रजातान्त्रिक पक्षधर प्यानलका उम्मेदवारहरु विजयी भएका छन । विजयी प्रजातान्त्रिक प्यानलका अध्यक्षका उम्मेदवार अधिवक्ता देवीदत्त देवकोटाले गणतान्त्रिक प्रगतिशिल पेशागत प्यानलका निर्मल सिग्देललाई १५ मतले पराजित गरेका छन । ७९ जना मतदाता रहेकोमा ७८ मत खसेको थियो भने एक मत बदर भएको थियो । विजयी अध्यक्ष देवीदत्त … Continue reading बर्दिया वारमा प्रजातान्त्रिक पक्षधरको प्यानल विजयी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed