बच्चा पाउने कि नपाउने भनेर रातभरि झगडा हुन्छ (भिडियो सहित)

पछिल्लो समयमा निकै चर्चामा रहेको र विवादमा पनि रहेको सामाजिक संजाल यूटुब च्यानल  फुलचोकी मिडियाले अनौठो अनौठो भिडियोहरु यूटूब मार्फत सार्वजनिक गरिरहेको छ । केहि समय अगाडी युवतिहरुलाई आफ्नो मिडियामा बोलाएर रोचक र दोहोरो अर्थ दिने खालका प्रश्न सोध्दै अन्तर्वार्ता लिइरहेको हुन्थ्यो । यति सम्मकी एक पटक साँच्चीकै यौन धन्दामा समेत लागेकी एक युवतिको अन्तर्वार्ता … Continue reading बच्चा पाउने कि नपाउने भनेर रातभरि झगडा हुन्छ (भिडियो सहित)