फोटो–कथामा प्रकाश खरेल : एकै दिनमा ३६५ जनाको स्वर रेकर्ड गरेका साउन्ड रेकर्डिस्ट…
दुई दशक लामो समयसम्म नेपाली गीत–संगीतको रेकर्डिङ र सम्पादनको क्षेत्रमा निरन्तर लागिरहेको नाम हो– प्रकाश खरेल । नेपालको पूर्वी जिल्ला झापामा जन्मिएर काठमाडौंलाई आफनो कर्मथलो बनाएका सिनियर साउन्ड रेकर्डिस्ट प्रकाश खरेलले पुराना पुस्तादेखि नयाँ पुस्ताका गायक–गायिकाहरुको स्वर रेर्कड गरिसकेका छन् । खरेल अहिले नेपालकै कहलिएको र पुरानो संस्था ‘म्युजिक नेपाल’ मा रेकर्डिस्ट बनेर निरन्तर … Continue reading फोटो–कथामा प्रकाश खरेल : एकै दिनमा ३६५ जनाको स्वर रेकर्ड गरेका साउन्ड रेकर्डिस्ट…
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed