प्रधान न्यायाधीशमा अस्वीकृत भए दीपकराज जोशी (कांग्रेसको असहमतिपत्र, जस्ताको तस्तै)

 

प्रस्तावित प्रधान न्यायाधीशमा दीपकराज जोशीलाई प्रधान न्यायाधीश बनाउन संसदीय सुनुवाई विशेष समितिले अस्वीकार गरिदिको छ ।

प्रमुख विपक्षी नेपाली कांग्रेसले बैठक बहिस्कार गरे पनि दुईतिहाई बहुमतका आधारमा समितिले जोशीलाई अस्वीकृत गरेको हो । समितिमा भएको मतदानमा जोशीका पक्षमा एक भोट पनि खसेन । समितिमा प्रतिनिधित्व गर्ने कांग्रेसका ४ सांसदले बैठक बहिस्कार गर्दै चारवटा कारणसहितको लिखित असहमतिपत्र दर्ज गरेका छन् ।

समितिका कांग्रेस सदस्यहरुको भनाइ छ– ‘संवैधानिक परिषदले सिफारिस गरेका जोशीलाई अस्वीकृत गर्नुपर्ने कारण र आधारका आभावमा नियुक्ति अस्वीकार गर्ने रायसँग हाम्रो गम्भीर असहमति रहेकाले बैठक बहिस्कार गरेका छौं ।’

यस्तो छ कांग्रेसको लिखित असहमति–

 

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.