प्रधानमन्त्री केपी शर्मा ओलीले भने – एउटा भैंसी बेच्दा अाय कर लाग्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार संचालनको लागि कर आवश्यक भएको बताएपछि राजनीतिक पार्टी र नागरिकसम्म करले चर्चा पाएको छ । प्रधानमन्त्रीले दूध बेच्दा र भैँसी बेच्दा आय कर तिर्नुपर्ने धारणा राखेपछि यो चर्चा भएको हो । उनले सरकार संचालनको लागि कर आवश्यक भएको बताएका थिए । प्रधानमन्त्री ओलीले मंगलबार प्रदेश नम्बर १ का नेता–कार्यकर्तालाई सम्बोधनको … Continue reading प्रधानमन्त्री केपी शर्मा ओलीले भने – एउटा भैंसी बेच्दा अाय कर लाग्छ