प्रधानमन्त्री ओलीको निजामति कर्मचारीलाई निर्देशन : आधा खर्चमा अहिलेको भन्दा दोब्बर काम गर्नोस

धानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निजामती कर्मचारीले दोब्बर काम गर्न निर्देशन दिनुभएको छ । पन्ध्रौँ निजामती सेवा दिवसका अवसरमा मूल समारोह समितिले सिंहदरबारमा आज आयोजना गरेको कार्यक्रममा कर्मचारीलाई अहिलेको भन्दा दोब्बर काम गर्ने ठाउँ रहेकाले त्यसअनुसार गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिनुभएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले सकेसम्म आधा खर्चमा अहिलेको भन्दा दोब्बर काम … Continue reading प्रधानमन्त्री ओलीको निजामति कर्मचारीलाई निर्देशन : आधा खर्चमा अहिलेको भन्दा दोब्बर काम गर्नोस