प्रदेश राजधानीको फोहोर सोहर्दै कर्णाली प्रदेशका : मुख्यमन्त्री शाही फोटोफिचर

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रवहादुर शाही शनिवार विहानै वेल्चा लिएर सडकमा देखिए । टीसर्ट, ट्राउजर र स्पोर्ट सुजमा २ जना अंगरक्षक सहित हातमा वेल्चा वोकेका मुख्यमन्त्री शाही वीरेन्द्रनगरको घण्टाघर चोकमा पुगे । नेपाल मानव धर्म सेवासमिति सुर्खेतको टोली घण्टाघरमा मुख्यमन्त्री शाहीलाई स्वागतका लागि तयारी अवस्थामा थियो । मुख्यमन्त्री शाहीलाई मानव धर्म सेवा समितिको टोलीले स्वागत … Continue reading प्रदेश राजधानीको फोहोर सोहर्दै कर्णाली प्रदेशका : मुख्यमन्त्री शाही फोटोफिचर