प्रदेशको विकासका लागि विज्ञ समूह गठन,पुर्व गृहमन्त्री जनार्दनदेखि जुम्लाका कुशेन्द्र महतसम्म सदस्य

कर्णाली प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेशको एकीकृत विकासका लागि विज्ञ समूह गठन गर्ने निर्णय गरेको छ। विज्ञ समूहका लागि बैठकले १० जना नेता देखि बुद्धिजिवीहरुको नाम सिफारिश गरेको हो । जसमा नेकपाका नेता पुर्व गृहमन्त्री जनार्दन शर्मा, बालानन्द शर्मा, डा सुरेश तिवारी, डा पूण्य रेग्मी, डा कृष्णप्रसाद पौडेल, सुरेन्द्रविक्रम शाह, मुक्ति प्रधान, … Continue reading प्रदेशको विकासका लागि विज्ञ समूह गठन,पुर्व गृहमन्त्री जनार्दनदेखि जुम्लाका कुशेन्द्र महतसम्म सदस्य