प्रचण्ड–मोदी १ घन्टा लामो भेटवार्ता, के भयो कुराकानी ?
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकता दिएको बताउँदै वर्तमान सरकारले थालेको समृद्धिको एजेन्डामा पूर्ण सहयोग गर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डसँग शनिबार भएको भेटमा मोदीले नेपाल र भारतबीच भएका सबै सम्झौता कार्यान्वयनको वचन दिएका छन् । मोदीले पछिल्ला उच्च तहका अन्तरक्रियाले दुई देशबीचको सम्बन्धको गति … Continue reading प्रचण्ड–मोदी १ घन्टा लामो भेटवार्ता, के भयो कुराकानी ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed