पाल्पा कारागारमा कैदी बन्दी बीच झडप, दुई जना घाइते
पाल्पा कारागारमा कैदीबन्दीबीच झडप हुँदा २ जना घाइते भएका घन्। नाईके समूह र अन्य पक्षबीच झडप हुँदा कैदीबन्दी सन्तोष नेपाली र अर्जुन घिमिरे घाइते भएका हुन्। पाल्पाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले विविध माग राखेर कैदीहरूका दुई पक्षबीच झडप भएको बताए। ‘नाईके समूहबाट आफूहरु पीडित भएको भन्दै उनीहरूबीच भनाभन हुँदा झडप भएको रहेछ। हामी … Continue reading पाल्पा कारागारमा कैदी बन्दी बीच झडप, दुई जना घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed