काठमाडौं : पारिजात स्मृति केन्द्रले सुप्रसिद्ध साहित्यकार पारिजातको २४ औं स्मृति दिवसका अवसरमा बुधबार पारिजात सम्मान-२०७४ को घोषणा गरेको छ। जसअनुसार पारिजात सिर्जना सम्मान-२०७४ बाट समालोचक डि.आर. पोखरेल, पारिजात संघर्षशील नारी सम्मान- २०७४ बाट महिला नेत्री अष्टलक्ष्मी शाक्य, पारिजात कला सम्मान-२०७४ बाट शान्त कुमार राई (मरणोपरान्त), पारिजात बाल साहित्य सम्मान-२०७४ बाट प्रभात सापकोटालाई सम्मान गरिनेछ। … Continue reading पारिजात सम्मान २०७४ को घोषणा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed