पाँच हजार प्रहरी जवानको सरुवा, को कहाँ सरुवा भए ? (सूचीसहित)

प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले करिब पाँच हजार प्रहरी जवानहरुको सरुवा गरेको छ । आवश्यकताअनुसार  सरुवा गर्नुपर्ने भएकाले २०७५ साल वैशाख महिनाको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी प्रहरी उपरीक्षकको वैशाख ९ गतेको निर्णयअनुसार सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यी हुन् सरुवा भएका प्रहरी जवान (सूचीसहित)  … Continue reading पाँच हजार प्रहरी जवानको सरुवा, को कहाँ सरुवा भए ? (सूचीसहित)